बौद्ध काण्ड: श्रीमानलाई मारेपछी ला*श देखेर श्रीमती बेहोस | श्रीमानसंगै मर्छु भनेपछि…..(भिडियो सहित)

काठमाडौँको जोरपाटीमा डेरा गरि बस्ने २५ वर्षकी शिला घलेले आफ्नै २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको च*क्कु प्र*हार गरि ह*त्या गरेकी छिन् ।गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी का*ट्ने च*क्कुले छातीमा प्रहार गर्दा ज्या*न गएको हो । छिमेकीका अनुसार सधै घर झगडा भइरहने र शिलालाई धेर रिस नगर्न…