महोत्तरी– सीताराम विवाहपञ्चमीको मुख्य तीन दिन जनकपुरधाममा मदिरा बिक्री वितरण तथा पशुपक्षी काट्न, माछारमासु बिक्री वितरण गर्न प्रतिबन्ध लगाएएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले मंसिर १९ गते राति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म जनकपुरधाममा मदिरा बिक्री वितरण तथा पशुपक्षी काट्न, माछा÷मासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र…