ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा सम्पन्न

पोखरा महानगरपालिका–१७, बिरौटामा आगामी वैशाख १७ देखि जेठ २६ सम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा सम्पन्न भएको छ । संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले महायज्ञ अवधिभरका विविध कार्यक्रमबारे जानकारी दिएका थिए। उनले गण्डकी क्षेत्रको धार्मिक महत्व, यज्ञ र हवनको महिमा तथा कोटिहोम…