काठमाण्डौ, ०२ माघ तालुक गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८०।०९।२५ गतेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२९ उपनियम २ को २ क (ख) बमोजिम पदोन्नति हुनु भएका प्रहरी निरीक्षक रमानन्द चौधरीलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज मंगलबार आयोजित एक कार्यक्रमकाबीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख…