काठमाडौं,१४ असोज । सरकारले नेपाल आयल निगमले शनिबार वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ…