रुस र युक्रेनबीच एक महिना देखि चलेको युद्ध रोकिने सम्भावना बढेको छ । आज टर्कीमा भएको दुई पक्षबीचको वार्ता सकारात्मक मोडतर्फ बढेको जनाइएको छ । वार्तापछि रुसी पक्षले सकारात्मक संकेतहरु मिलेको प्रतिक्रिया दिएको छ । लगत्तै रुसले युक्रेनी राजधानी किभमा सैन्य फौजको सक्रियता घटाउने निर्णय गरेको छ । यसअघि नै
२५ फागुन । रुस र युक्रेनबीचको युद्धको आज १४ औं दिन हो । रुसले युद्धमा फसेका मानिसहरूको उद्धार गर्न बुधबार युद्धविराम घोषणा गरेको छ । कीभ, खार्किभ, सुमी, मारिउपोल, चेर्निहाइभ सहरहरूमा युद्धविराम हुनेछ। युक्रेनले रुसी सेनाले ६१ अस्पताल र चिकित्सा उपकरण नष्ट गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो
अस्ट्रेलियाले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका विदेशी यात्रुलाई प्रवेशमा अनुमति दिएको छ । आज अस्ट्रेलियामा ५० वटाभन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ । कोरोना भाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागू गरेको थियो । अब खोपको पूर्णमात्रा लगाएका
कोरोनाको कहरले दुई वर्षदेखि बन्द रहेको अष्ट्रेलियाको सिमाना अब सबैका लागि खुला भएको छ। संघीय सरकारको सुरक्षा समितिले आगामी फेब्रुअरी २१ तारिखदेखि सबै भिसावाहकका लागि सिमाना खुला गर्ने निर्णय गरेको प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन्। मान्यता प्राप्त खोपको पूर्ण मात्रा लगाएका सबै भिसावाहकले अब सहजै अष्ट्रेलिया आउन पाउने प्रधानमन्त्री
कोभिड-१९ महामारी नियन्त्रण एवं रोकथाममा भुटानले जति सफलता अरु मुलुकले पाएका छैनन् भन्दा फरक पर्दैन । त्यहाँ महामारीबाट ज्यान गुमाउनेको संख्या पनि अति नै कम छ । पछिल्लो विवरण अनुसार भुटानमा हालसम्म ४ हजार ६८५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ७८० जना निको भइसकेका छन्
म्यानचेस्टर युनाइटेडका युवा खेलाडी मेसनग्रिनवुड प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा उनीमाथि बलात्कार र हिंसाको आरोप लगाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । एक महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर र भिडियोको बारेमा आफूहरुलाई जानकारी गराइएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ । बलात्कार र हिंसाको आशंकामा २० वर्ष आसपास
भारतको भोपालस्थित अरेरा कोलोलीमा रहेको इडन स्पा सेन्टरमा यौन व्यवसाय सञ्चालन गरेको खुलासा भएको छ । स्पाका मालिक गौरव बाधवनीले नेपाल र उत्तरपूर्वी भारतबाट ल्याएका युवतीलाई रसियन बताएर ग्राहक सामु पेश गर्ने गरेका थिए । यसका लागि उनले ग्राहकबाट मोटो रकम असुल्ने गरेको भारतीय मिडियाले जनाएका छन् । प्रहरीको अनुसन्धानमा
अमेरिकाको भ्रमणमा रहनु भएकी हिमानी शाहलाई मेरिल्याण्डका नेपाली समुदायहरुले भब्य स्वागत गरेका छन् । गत जनवरी १९ बुधबारका दिन राती मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिन्ग्स स्थित घर ए कवाब नामक चमेना गृहमा संचालक तथा सामाजिक अभियन्ता लोक नाथ तिवारीले आयोजना गर्नु भएको स्वागत ,सत्कार तथा भेटघाट कार्यक्रममा हिमानी शाह लगायत अन्य
‘पुष्पाः द राइज’ को हिन्दी संस्करणको अपार सफलतापछि अल्लु अर्जुनको एउटा तेलेगू फिल्म पनि हिन्दी भाषामा डब हुने भएको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार पुष्पाले उत्तरी भारत र अन्य ठाउँमा पाएको सफलता देखेपछि अल्लुको फिल्म ‘अला वैकुन्ठपुरमलो’ को हिन्दी संस्करण बनाउने निर्णय निर्माताहरूले गरेका हुन्। अला वैकुन्ठपुरमलो नयाँ फिल्म
कोरोनाको महामारीले गर्दा ईन्डियन आईडल सिजन १२ का विजेत पवनदीप राजन नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिलो सुचना अनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड हुने सभा सम्मेलन, कार्यक्रम धमाधम स्थगित भइरहेका छन् । आयोजकका अनुसार अर्को सूचना