घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोकार?

काठमाडौं– धनतेरसको अघिल्लो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार नयाँ कीर्तिमानी मूल्य बनाएको सून आज .तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।हिँजो छापावाला सुन प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार…