काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन चार सयले घट्दै आज १ लाख ६२ हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै लामो समयदेखि उकालो लागि रहेको सुनको मूल्य…