काठमाडौं– नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौता रकम बुझाएको छ । प्राधिकरणलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क बापत बुझाउनुपर्ने दुई अर्ब १५ करोड १४ लाख सात हजार ५५२ रुपैयाँ कम्पनीले भुक्तानी गरेको हो । प्राधिकरणका अनुसार वर्ल्डलिङ्कले शुक्रबार रोयल्टी बापत एक अर्ब ३८ करोड ९० लाख १२…