आजको नेपाली बजारमा सुनको मूल्य वृद्धि, चाँदीको मूल्य घट्दै

काठमाडौँ- आजको नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा, आज सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले बढेको छ। छापावाल सुनको मूल्य अहिले १ लाख ७० हजार २ सय रूपैयाँको आसपास छ। सोमबार यो मूल्य १ लाख ६९ हजार ६ सय रूपैयाँ थियो। तर, चाँदीको मूल्य भने घटेको छ। सोमबार…