काठमाडौं– एक सातासम्म निरन्तर बढेर दिनहुँ कीर्तिमानी रेकर्ड बनाउँदै आएको सुनको मूल्यमा आज गिरावट आएको छ। यसअघिका सात दिनसम्म निरन्तर बढेर दिनहुँ उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ । सुनको मूल्य बिहिबार एक लाख ६६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको…