रिलायन्स, जगदम्बा र मारुतीको आईपीओ निष्काशन रोक्न प्राधिकरणको पत्राचार

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, जगदम्बा स्टिल प्रा‍लि मारुती सिमेन्ट लिमिटेडलगायतका कम्पनीको आईपीओ निष्काशन प्रक्रिया रोकिदिन धितोपत्र बोर्डमा पत्रचार गरेको छ । सञ्चालक समितिको बैठकले डेडिकेटेड–टंक लाइन प्रयोगकर्ता उद्योगहरुले तिर्नुपर्ने बक्यौता नतिरेको कारण लाइन नकाट्ने निर्णय गरेसँगै बक्यौता उठाउन प्राधिकरणले वैकल्पिक उपायहरु खोजी गर्न थालेको हो । डेडिकेटेड–टंक लाइन प्रयोग गरेवापत रिलासन्स स्पिनिङले…