काठमाडौं– फिल्मी क्षेत्रमा पनि सहकारीको ठूलो रकम फसेको पाइएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन २०८१ मा सहकारी ठगीको रकमबाट फिल्म बनाएको पाइएको हो । काठमाडौंको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट नायक शिव श्रेष्ठका छोरा तथा नायिका करिश्मा मानन्धरको छोरी र नेपाल प्रहरीका पूर्वएआइजी छविराज जोशीका छोरा लाई…