सरकारी वकिलको कार्यालयमा छविलाल जोशीको बयान

काठमाडौं– सहकारी ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीको बयान सुरु भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका जोशीसँग आजबाट सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु गरेको हो । जोशीविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरण लगायत मुद्दामा अनुसन्धान हुनेछ । उनी आइतबार काठमाडौंबाट पक्राउ परेका…