कास्की– पर्वतको फलेवासस्थित नागढुंगा सहकारीबाट रकम हिनामिना गरेर सञ्चालक फरार भएका छन् । विज्ञ समूहले गरेको अध्ययन अनुसार सहकारीमा बचतकर्ताले जम्मा गरेको ४ करोड ८० लाख हिनामिना भएको हो । सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम १ वर्षभित्र मिलाउन समय दिएको थियो । तर, सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम…