लगातरको किर्तीमानी मुल्यपछि घट्यो सुनको भाउ

काठमाडौं– पछिल्लो समय लगातार किर्तीमान राखिरहेको सुनको मुल्य नेपाली बजारमा घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।…