काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज नयाँ रेकर्ड राख्न सफल भएको हो । यसअघि गत भदौ २१ गते नयाँ रेकर्ड राख्दै प्रतितोला एक लाख ५३ हजार तीन रूपैयाँमा सून कारोबार भएको थियो। आज भने पछिल्लो रेकर्डभन्दा सय रुपैयाँ बढ्दै एक लाख ५३ हजार…