काठमाडौं– आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार शुक्रबारको तुलनामा सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो । आइतबार सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मुल्य प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको…