काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ४ सय रुपैयाँमा त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको…