एनपीएलका खेलमा जनकपुर बोल्ट्सका समर्थकमाथी आपत्तीजनक व्यवहार, कारबाहीको माग

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक नेपाली क्रिकेटको सबैभन्दा ठूलो धनराशीको प्रतियोगीता नेपाल प्रिमियर लिग (एनपीएल) सम्पन्न भयो । गत मंसिर १५ गतेबाट सुरु भएको र ८ टिम सहभागी भएको एनपीएलमा शनिबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलसँग समापन भएको हो । प्रतियोगीताभर ३२ खेल भए । ३० खेलसम्म शान्त देखिएको त्रिवि…