सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई दियो १५४ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारि २० ओभरमा ७ विकेट गुमाएर १५३ रन जोड्यो । सुदूरका लागि आरिफ शेखले सर्वाधिक ४२ रन हिर्काए । ३८ बलको सामना गर्दै नटहाउट रहेका उनले २ चौका…