वर्षा नरोकिएपछि नेपालले श्रीलंकासँग बाँड्यो अंक

काठमाडौं– मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षा कारण स्थगित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा खेल सुरु भएको केही समयमा नै पानी परेपछि खेल रोकिएको थियो । तर खेल रोकिएको एक घण्टाभन्दा बढी समयसम्म पानी पर्न नरोकिएपछि खेल स्थगित भएको हो । नेपालले श्रीलङ्काविरुद्ध टस…