काठमाडौँ – त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार पाँचौं हार बेहोरेको छ। नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले पराजित गरेको हो। नेपालले १ सय ४६ रनको लक्ष्य नेदरल्यान्ड्सलाई १९ ओभरमा एक विकेट पनि नगुमाई पूरा गरिदियो। नेदरल्यान्ड्सका स्टेर कालिसले ९८ रन बनाउँदै शानदार अर्धशतक पुरा गरिन् भने, पेबे मोलकेनबोरले ४८ रन बनाए। नेपालले कीर्तिपुरको त्रिवि…