काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल ) प्रतियोगितामा लुम्बिनी लायन्सको प्लेअफ चरणमा पुग्ने सम्भावना सकिएको छ । छ खेल खेलेको लुम्बिनीले पाँच खेल गुमाउँदा प्लेअफ यात्राबाट बाहिरिने पहिलो टोली बनेको हो । काठमाडौंको कीर्तिपुरस्थित रंगशालामा बुधबार भएको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनीलाई १८ रनले हराएको हो । काठमाडौंले दिएको १०४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी…