काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका भारतीय क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् । आज स्वदेश फकिएका उनले जानुअघि एभरेस्ट बेस क्याम्प घुम्न निस्किएका थिए । कर्णाली याक्सका मालिक गृहेन्द्र घिमिरेसँग उनी मनाङ एयरको हेलिकोप्टरमा बेसक्याम्प गएका थिए । त्यहाँ उनले केही घन्टा बिताएपछि फर्किएका पथइ , बेलुकी ५ः३० बजे एयर इन्डियाको उडानबाट…