काठमाडौं– काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ड्सले लगातार तेस्रो जीत निकालेको छ । पोखरा एर्भेन्जर्सलाई ७ विकेटले पराजित गर्दै एनपीएलमा जनकपुरले ह्याट्रिक पुरा गरेको हो । पोखराले दिएको १३८ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ बल बाँकी रहँदै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । जनकपुरलाई ह्याट्रिक जित दिलाउन लाहिरु…