खेलाडीहरु खेल जित्दा पाएको मेडल किन टोक्छन्?

काठमाडौं– जित्नु सबैभन्दा खुसीको क्षण हो । त्यसमाथी खेलाडीहरु आफू र आफ्नो टोलीलाई जिताउनका लागि नै खेल खेल्ने गर्छन् । खेल जितेपछि पुरस्कारसहित खेलाडीहरुले मेडल पाउँछन्, स्वर्ण, रजत र कास्य अर्थात गोल्ड, सिल्भर र ब्रोन्ज । खेल जितिसकेपछि खेलाडीले आफुले जीतेको मेडललाई दाँतले टोकेर फोटो खिचाउँछन् । भर्खरै सम्पन्न ओपम्पिक र पारालिम्पिक्समा पनि अधिकांश पदक…