काठमाडौं– पोर्चुगल फुटबल टिमका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो संसारमा एक अर्ब मानिसले सामाजिक सञ्जालमा फलो गर्ने व्यक्ति बनेका छन् । फुटबल खेलाडी भएका कारण चर्चित उनको विश्वभर नै समर्थक रहेका छन् । विश्वभरबाट उनलाई एक अर्ब मानिसहरुले फलो गरेका हुन् । रोनाल्डो नै सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स बटुल्ने पहिलो व्यक्ति बनेका छन् । शुक्रबार…