पाँच पदक जितेको खुसीले उज्वेकिस्तानका बक्सिङ कोचलाई हृदयघात

काठमाडौं– गृष्मकालिन पेरिस ओलम्पिकमा स्वर्ण पदक जीतेको खुसि मनाउँदा उज्बेकिस्तानका कोचलाई हृदयघात भएको छ । फ्रान्सको पेरिसमा भएको ओलम्पिक खेलमा उज्वेकिस्तानको बक्सिङ टोलीले पाँच स्वर्ण पदक जित्यो । आफ्नो प्रशिक्षणमा बक्सिङ टोलीले पाँच स्वर्ण पदक जितेपछि उज्बेकिस्तानका प्रशिक्षक तुल्किन किलिचेभ निकै खुसी थिए । तर, खुशीयाली मनाउँदा उनी यति उत्साहित थिए कि शरीरले पनि साथ…