काठमाडौैं– एसिसि महिला एसिया कप– २०२४ को फाइनलमा साविक विजेता भारत र श्रीलंका उपाधिका लागि भिड्दै छन् । खेल आज दिउँसो सवा ३ बजेदेखि डम्बुला क्रिकेट रंगशालामा सुरु हुनेछ । गत संस्करणमा पनि भारतले श्रीलंकालाई नै ८ विकेटले हराउँदै उपाधि जितेको थियो । यस संस्करणमा पनि श्रीलंकालाई हराउँदै आठौं पटक उपाधि उचाल्ने लक्ष्य भारतले दिएको…