टि–२० विश्वकप सुपर ८: अस्ट्रेलियाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जीत

काठमाडौं— जारी टि–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियाविरुद्ध ऐतिहासिक जीत हात पारेको छ । अफगानिस्तानले २१ रनको जीत पाारेको हो । अफगानस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटिएपछि अफगानस्तानको नाममा जीत दर्ता भएको हो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक रन बनाए । उनले ४१…