काठमाडौं,३० असोज । फिफा विश्वकप-२०२६ को प्रारम्भिक छनोटको दोस्रो खेलमा लाओसविरुद्ध १-० को जित निकाल्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा खेलको ५२औं मिनेटमा नेपालका मनिस डाँगीले गरेको गोलनै निर्णायक बन्न पूग्यो । डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे । दोस्रो चरणमा प्रवेश गर्नका लागि नेपालका लागि यो…