विश्वकप फुटबलका सेमिफाइन र फाइनल खेल नेपाल टेलिभिजनमा निःशुल्क देखाउने तयारी

कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत सेमिफाइनल र फाइनलका खेल नेपाल टेलिभिजनमा प्रसारण गर्ने तयारी भएको छ । टेलिभिजन स्रोतले दिएको जानकारी अनुसार यसका लागि विश्व फुटबल महासंघ (फिफा)सँग छलफल चलिरहेको छ । नेपालमा विश्वकप फुटबल प्रसारणको अधिकार मिडिया हब प्रालिले लिएपनि नेपाल टेलिभिजनले आफ्नै पहलमा खेल प्रसारणकाे प्रक्रिया अघि बढाएको हो । हाल नेपालमा…