जिम्बावेमा भएको आईसीसी विश्वकप क्रिकेटको छनोट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । नेपाली टिम शुक्रबार स्वदेश फर्किएको हो । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरेका छन् । जिम्बावेमा भएको छनोट खेलमा सुपर सिक्समा पुग्न नसकेको नेपाली टिम सातौं स्थानको लागि भएको खेलमा आयरल्याण्डसँग पराजित भएपछि आठौं…