मेस्सीको फ्यानहरुलाई दुखको खबर : मेस्सी अर्जेन्टिनाको टोलीमा परेनन्, के सन्यास लिएकै हुन् ?

  काठमाडौंः स्टार स्ट्राइकर लियोनल मेस्सीलाई अर्जेन्टिनाको टोलीमा समावेश गरिएको छैन । अन्तरिम प्रशिक्षक लियोनल स्कलोनी मेसीले अर्जेन्टिनाबाट खेल्ने वा नखेल्ने बारेमा आफुलाई जानकारी नभएको बताएका छन् । सेप्टेम्बरमा हुनेग्वाटेमाला र कोलम्बिया विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्कलोनीले टोली घोषणा गरेका छन्, तर मेस्सीको नाम भने छैन । योसँगै मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने सम्भावना बढेको…

रोनाल्डोलाई इतिहासमै ठुलो धोका, तनाबमा रोनाल्डो, रियलमै फर्कने सम्भावना अब कति ? बाहिरियो भिडियो स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए। २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४५१ गोल गर्दै कीर्तिमान राखे। यस्तै उनले पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताए। रोनाल्डो ९९.२ मिलियन पाउन्ड चारवर्षका लागि यूभेन्ट्ससँग अनुबन्धित भएका हुन्। योसँगै उनी विश्वको चौथो महँगो खेलाडी बनेका छन्। रोनाल्डो विश्वको चौथो महँगो खेलाडी बन्नुका साथै क्लब कीर्तिमानी रकममा यूभेन्ट्स गएका हुन्। यसअघि यूभेन्ट्सले ७५.३ मिलियन पाउन्ड तिर्र्दै गोन्जालो हिगुइनलाई नोपोलीबाट २०१६ जुलाईमा भित्र्याएको थियो। यूभेन्ट्सले रोनाल्डोलाई अगष्टमा प्रि सिजनमा अमेरिकामा हुने इन्टरनेशनल च्याम्पियन्स कपमा मैदान उतार्ने तयारी गरेको छ। भखरै क्लब छोडेर नयाँ क्लब पुगेका रोनाल्डोको बारेमा आयो यस्तो खबर :-