टी–२० एसिया कपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । दुई देशबीचको आन्तरिक द्वन्दका कारण पनि भारत र पाकिस्ताबीचको खेल सबैको चासोकोे विषय बनेको छ ।पछिल्लो समय गतवर्ष सम्पन्न टी–२० विश्वकपमा भारतलाई पाकिस्तानले १० विकेटले पराजित गरेको थियो । एसिया कपको…