सन्दीपले राष्ट्रिय टिमका चार क्रिकेटरलाई इन्स्टाग्राममा अनफलो गर्दै ट्विटरमा के लेखे ?

    क्रिकेटर सन्दीप लामिछानेले केही क्रिकेटरलाई इन्स्टाग्राममा अनफलो गरेका छन् । ट्विटर ह्यान्डलको बायोमा निराशाजन्य भाव व्यक्त गरेका लामिछानेले राष्ट्रिय टिमका केही खेलाडीहरुलाई इन्स्टाग्राम अनफलो पनि गरेका हुन् । सन्दीपले राष्ट्रिय टिमका खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल लगायतलाई इन्स्टाग्राम अनफलो गरेका छन् । बलात्कार आरोपमा आफू जेल पर्दा साथी…