फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ आगामी जेठ ३१ देखि रसियामा सुरु हुँदैछ। प्रतियोगिताका लागि सन् २०१५ मा सुरु भएको छनोटमा ६ महादेशका २ सय ९ टिमले भाग लिएका थिए। जहाँ ३२ भाग्यमानी टिमले मात्र स्थान बनाउन सके। छनोटमा २ सय ९ टिमले ८ सय ८६ खेल खेलेका थिए । केही बलिया टिमले महत्वपूर्ण खेल गुमाउँदा…