आइजीपी कुँवरको प्रमुख आतिथ्यमा ४२ औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न

प्रहरी आइजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यमा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ४२ औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा आइजीपी कुँवरले प्रतियोगितामा बिजयी हुने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा टिमका खेलाडीहरूलाई पदक, प्रमाण–पत्र, रनिङ कप र नगद पुरस्कार प्रदान गरे । साथै उनले प्रतियोगितामा विभिन्न विधाका…