काठमाडौं - फिफा विश्वकप २०२६ को रोमाञ्च नजिकिँदै गर्दा नेपाली फुटबलप्रेमीहरूका लागि खुसीको खबर आएको छ। नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओले विश्वकपका सम्पूर्ण खेलहरू हेर्न सकिने विशेष ‘मोबाइल पास’ सार्वजनिक गरेको छ। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार दर्शकहरूले मात्र ५४९ रुपैयाँमा आफ्नो मोबाइलबाट विश्वकपका सबै १०४ खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। प्रतियोगिताका सबै खेलहरू फुल…