काठमाण्डौ – त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले नेपाललाई १ सय ४१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो। नेदरल्यान्ड्सकी कप्तान बबेते डी लीडेले ४१ रन बनाइन्, जबकि नेपालकी सीता राना मगरले ५ विकेट लिइन्। यो नेपालको शृङ्खलामा…