युएईविरुद्ध रोहित पौडेलको सानदार शतक

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्। १२६ बलको सामना गर्दै रोहितले शतक प्रहार गरेका हुन्। रोहितको यो व्यक्तिगत दोस्रो शतक हो।उनले यसअघ सन् २०२२ मार्च २५ तारिखमा कीर्तिपुरमा क्रिकेट स्टेडियमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनसहित पहिलो शतक बनाएका थिए । पौडेलले…