बागमती प्रदेशले घोषणा गर्यो प्रधानमन्त्री कप खेल्ने टिम

काठमाडौँ- बागमती प्रदेशले पृथु बास्कोटाको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने टिम घोषणा गरेको छ। छनोट चरणको खेल पूरा गरेपछि बागमती प्रदेशले आफ्नो टिम सार्वजनिक गरेको हो। यस पटक बागमतीको टिममा नन्दन यादवको पनि समावेश गरिएको छ। बागमतीको टिम पृथु बास्कोटा (कप्तान),रिजन ढकाल,नन्दन यादव,प्रतिश जि।सी,सुर्य तामाङ,रित गौतम,सुमन सनार,गौतम केसी,विपिन आचार्य,सौरभ शहकर्मी,अशुतोष घिरौया,शुभ कंसाकर,इशान पाण्डे,सोनु देवकोटा र विवेक…