महोत्तरी l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश पूर्ण बैठक आज महोत्तरीको बर्दिबासमा बसिरहेको छ। बैठकमा संगठन सुदृढीकरणदेखि पदपूर्ति र आगामी अभियानसम्बन्धी महत्वपूर्ण एजेन्डामा छलफल भइरहेको छ। बैठकमा जिल्लागत प्रगति विवरण, पदपूर्ति, संगठन सवलिकरण अभियान र प्रशिक्षण कार्यक्रम तय गर्ने, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा राजनीतिक यात्रा, साथै वारा र सप्तरी जिल्ला समिति वारे आएका…