प्रदेश १ सरकारले विराटनगरको रानी र झापाको काकडभिट्टा बाहेक अन्य नाका बन्द गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।शुक्रबारको मन्त्रिपरिषद बैठकले विराटनगरको रानी र झापाको काकडभिट्टाबाहेक अन्य नाका बन्द गर्न संघीय सरकारलाई आग्रह गरेको हो । https://www.youtube.com/watch?v=JSdGv9X-VUA भारतमा फैलदै गरेको कोरोना भाइरसको संक्रमण नेपालमा भित्रन सक्ने जोखिम रहेकाले दुई नाकालाई व्यवस्थित गर्दै अन्य नाकालाई पूर्ण…