एनआरएनए आयसल्याण्डको अन्तर्राष्ट्रिय समन्वय परिसद सदस्यमा पदम विक्रम खाड

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई चुनाब लागेको छ । बिभिन्न देशको चुनाव सकरात्मक रुप राम्रो  भएको छ । अब काठमाडौमा हुने ११ औ महाधिवेशनमा को अध्यक्ष हुने भने चर्चा चलेको छ । यसै बिचमा  जुलाई २५ तारिकका दिन भएको एनआरएनए आयसल्याण्डको निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिसद सदस्यमा उम्मेदवार दिएका पदम विक्रम खाड निर्विरोध निर्वाचित भएका छन…