खुशीको खबर: चीनमा कोरोना भाइरसको सङ्क्रमण घट्यो, अरु देशलाई सहयोग गर्ने

काेराेना भाइरस (कोभिड–१९) अर्थात् कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनमा नयाँ मानिसमा सङ्क्रमण हुने दर घटेको छ ।गएको जनवरी २० तारिखदेखि चीनको स्वास्थ्य विभागले दैनिक सार्वजनिक गर्ने विवरणअनुसार काेराेनाबाट सङ्क्रमित हुने नयाँ मानिसकाे सङ्ख्या घट्दै गएको हो । २४ घण्टामै सयौँ बिरामी थपिने गरेकोमा सोमबार नयाँ सङ्क्रमितको सङ्ख्या घटेर ४० मा झरेको थियो । मङ्गलबार…