आरोप लागेपछि पहिलोपटक मिडियामा मेनुका थापा : मेनुका भन्छिन् , ‘ब्लड लागेको पेन्टी धुन लगाएको आरोप गलत’ बलात्कारमा परिन् तर अहिले यस्तो भयो (भिडियोसहित)

रक्षा नेपालको आश्रयमा बस्दै आएकी बलात्कार पीडित पुजा बोहोराले रक्षा नेपालकै विरुद्ध पत्रकार सम्मेलन गरेर विभिन्न आरोप लगाइन् । उनका गम्भीर आरोपबारे रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले पनि प्रतिवाद गरेकी छन् । पुजाले लगाएका एक एक आरोप हामीले मेनुकालाई सोधेका छौं । सार्वजनिक भएको विषय र वास्तविकता के हो ? मेनुका थापाको भनाइको सार निम्नानुसार…