दुई म्युजिक कम्पनीले आफूलाई मर्न वाध्य बनाएको अनिल सिंहको आरोप

एक भिडियो सार्वजनिक गर्दै गायक अनिल सिंहले दुई म्युजिक कम्पनीले आफूलाई मर्न बाध्य बनाएको आरोप लगाएका छन् ।उनले, सधै संझौता पेपर देखाएर म्युजिक नेपाल र म्युजिक डटकमले आफूलाई आत्महत्या गर्न वाध्य बनाइरहेको आरोप लगाए ।उनीहरुको कारण आफू उच्च डिप्रेशनमा रहेको बताउँदै अनिलले सामाजिक संजालमा भिडियो पोस्ट गरेका छन् ।अनिलले सार्वजनिक गरेको भिडियोमा म्युजिक डट कमका…