काठमाडौं – स्टार पावर भन्दै फिल्म रिलिज गर्दा अब दर्शक अन्धो भएर हलमा पुग्दैनन् भन्ने कुरालाई फिल्म जनै हराएको मान्छे : सम्बन्धका धागाहरू ले प्रष्ट देखाइदिएको छ । नेपालकै सर्वाधिक कमाई गर्ने फिल्म पूर्ण बहादुरको सारंगी (४६ करोड) का नायक विजय बराल, कबड्डी ४ (२१ करोड), जारी (१७ करोड) र स्विटर (११ करोड) की नायिका…