चलचित्र”पाँच पाण्डव’को मुहूर्त, झापाबाट छायांकन सुरु

काठमाडौं - काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र "पाँच पाण्डव’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभ–मुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो। ठूलो लगानी र चर्चित कलाकारहरूको उपस्थितिका कारण यो चलचित्रलाई यस वर्षको प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ। क्यामेरा पूजा गर्दै सुरु गरिएको छायांकनको पहिलो दिनको…